शेयर सदस्यता लिनको लागी तपाइले यहाँ दिइएको शेयर सदस्यता फारम भर्नुपर्ने हुन्छ | शेयर सदस्यता फारम भर्नु अगाडी तल दिईएका जानकारीहरु पढ्न सनुहुनेछ |
शेयर रकम
रु १०००
प्रवेश शुल्क
रु ५००
मासिक बचत
रु २००
आबश्यक कागजातहरु
सदस्य र हकवाला दुवैको पासपोर्ट साईज फोटो र नागरिकताको फोटोकपी १/१ प्रति