बचत सेवा

दैनिक बचत खाता

दैनिक बचत खाता विशेष गरि ब्यापार ब्यबसाय गर्ने शेयर सदस्यकाे लागि संचालन गरिएकाे खाता हाे । याे खातामा दैनिक रुपमा रकम  जम्मा गर्दै जानुपर्ने हुन्छ  र आबश्यकता अनुसार जुनसुकै बेला  पनि रकम  झिक्न सकिन्छ ।   यसका विशेषताहरु तपशिल बमाेजिम रहेकाे छ ।

आजकाे  बचत । भाेलिकाे भविष्य ॥

  1. जुनसुकै बेला  पनि रकम राख्‍न र झिक्न सकिने ।
  2.  न्युनतम रु‍ ५० देखि माथि जतिसुकै रकम पनि  जम्मा गर्न सकिने ।
  3.  उच्चतम ६   प्रतिशत ब्याजदर रहेकाे ।
  4.  त्रैमासिक रुपमा ब्याज पुजिँकरण गरीने ।
  5. दैनिक माैज्दातमा ब्याज गणना हुने ।
daily saving
अन्य सेवा