ऋण सेवा
हायर पर्चेज ऋण
सदस्यहरुलाई सवारि साधनकाे माध्यमबाट राेजगार सिर्जना गराउनु र सदस्यहरुकाे ब्यबसायिकता बृद्धिमा मद्धत पुर्याउने हेतुले यस संस्थाले हायर पर्चेज ऋण संचालन गर्दै आएकाे छ । सवारी कर्जा लिई स्वराेजगार बन्ने चाहना भएकाे सदस्यहरुलाई संस्थाले सहज रुपमा कर्जा उपलब्ध गराउदछ । यसका विशेषताहरु निम्न रहेकाे छ ।
- सदस्य भएकाे ३ महिना पुरा भएपछि मात्र ऋण लिन सकिने ।
- अधिकतम रु १० लाख सम्म ऋण लिन सकिने ।
- वार्षिक ब्याजदर १६ प्रतिशत कायम रहेकाे ।
- मासिक रुपमा किस्ता तिर्न मिल्ने ।
- अधिकतम ५ वर्षकाे लागि ऋण लिन सकिनेछ ।
- उत्कष्ट ऋण काराेकार गर्ने सदस्यलाई सम्मान गरिने ।