बचत सेवा

रेमिट्यान्स बचत खाता

” विदेशमा कमाई स्वदेशमा बचत ”

विशेष गरि बैदेशिक राेजगारमा आबद्ध हुने  सदस्यहरुलाइ प्राथिमकतामा राखेर यस संस्थाले ” रेमिट्यान्स बचत खाता ”  काे संचालन गरेकाे छ । विदेशमा भुमिमा खर्चिएकाे पसिनाकाे उच्चतम सदुपयाेग  गरि  सदस्यहरुकाे  आर्थिक पहुँच वृद्धि गरि  आफ्नै कमाईमा आत्मनिर्भर बनाउनु संस्थाकाे मुख्य उद्धेश्य हाे । यस खाताकाे विशेषताहरु निम्‍न अनुसार रहेकाे छ ।

  • याे खाता न्युनतम रु ५०० बाट सुरु गर्न सकिने ।
  • बैदेशिक राेजगारिमा भएकाे एकाघरकाे सदस्यले मात्र खाता खाेल्न सकिने ।
  • दैनिक माैज्दातकाे आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
  • जुनसुकै बेला जतिसुकै रकम बचत राख्‍न र झिक्न सकिने ।
  • निशुल्क भुक्तानि पुर्जा चेक उपलब्ध गराइने।
  • उत्कृष्ट बचत सम्मान कार्यक्रममा सहभागि गराइने ।
  •  उच्चतम ९ प्रतिशत ब्याज प्रदान गरिने ।
अन्य सेवा