बचत सेवा
दैनिक बचत खाता
दैनिक बचत खाता विशेष गरि ब्यापार ब्यबसाय गर्ने शेयर सदस्यकाे लागि संचालन गरिएकाे खाता हाे । याे खातामा दैनिक रुपमा रकम जम्मा गर्दै जानुपर्ने हुन्छ र आबश्यकता अनुसार जुनसुकै बेला पनि रकम झिक्न सकिन्छ । यसका विशेषताहरु तपशिल बमाेजिम रहेकाे छ ।
आजकाे बचत । भाेलिकाे भविष्य ॥
- जुनसुकै बेला पनि रकम राख्न र झिक्न सकिने ।
- न्युनतम रु ५० देखि माथि जतिसुकै रकम पनि जम्मा गर्न सकिने ।
- उच्चतम ६ प्रतिशत ब्याजदर रहेकाे ।
- त्रैमासिक रुपमा ब्याज पुजिँकरण गरीने ।
- दैनिक माैज्दातमा ब्याज गणना हुने ।