ऋण सेवा

व्यवसायिक ऋण

संस्ठाले गर्ने ऋण लगानीकाे श्राेतमध्ये ब्याबसायिक ऋण लगानी मुख्य आधार हाे । सदस्यहरुकाे ज्ञान सिप र क्षमतामा आधारित रहेर संस्थाले विभिन्‍न ब्यापार ब्यबसायमा लगानि गर्दै आईरहेकाे छ । सदस्यलाई  आफ्नाे ब्यबसायकाे मालिक आफै भई उद्ममशिलता विकास गर्नु र आत्मनिर्भर बनाउनु संस्थाकाे उद्धेश्य रहेकाे छ । यसका विशेषताहरु निम्‍न रहेकाे छ ।

  • सदस्य भएकाे ३ महिना पुरा भएपछि मात्र ऋण लिन सकिने ।
  •  अधिकतम रु‍ १० लाख सम्म ऋण लिन सकिने ।
  •  वार्षिक ब्याजदर १५।५ प्रतिशत कायम रहेकाे ।
  •  मासिक त्रैमासिक अधवार्षिक रुपमा किस्ता तिर्न सकिने ।
  •  अधिकतम ५ वर्षकाे लागि ऋण लिन सकिनेछ ।
  • उत्कष्ट ऋण काराेकार गर्ने सदस्यलाई सम्मान गरिने ।
अन्य सेवा