ऋण सेवा

कृषि ऋण

सदस्यहरुकाे मुख्य पेशाकाे रुपमा कृषी पेशा रहेकाे छ  सदस्यकाे कमाई हुने श्राेत कृषि भएकाे कारण स‌ंस्थाले कृषि क्षेत्रकाे लगानिलाई जाेड दिनु आजकाे आबश्यकता हाे । कृषि क्षेत्रकाे लगानि मार्फत सदस्यहरुकाे आर्थिक विकास गर्नु र आत्मनिर्भर बनाउनु संस्थाकाे उद्धेश्य रहेकाे छ । यसका विशेषताहरु निम्‍न रहेकाे छ ।

  •  संस्थामा आवद्ध कृषक  सदस्यले मात्र ऋण लिन सकिने ।
  •  फर्म दर्ता र नविकरण प्रमाण पत्र अनिबार्य पेश गर्नुपर्ने ।
  •  अधिकतम रु‍ ५ लाख सम्म ऋण लिन सकिने ।
  •  वार्षिक ब्याजदर १४।५ प्रतिशत कायम रहेकाे ।
  •  मासिक त्रैमासिक अधवार्षिक रुपमा किस्ता तिर्न सकिने ।
  •  अधिकतम ४ वर्षकाे लागि ऋण लिन सकिनेछ ।
  •  उत्कष्ट ऋण काराेकार गर्ने सदस्यलाई सम्मान गरिने ।
अन्य सेवा