बचत सेवा
नारी बचत खाता
” बचत गर्ने महिला अरुभन्दा पहिला ”
विशेष गरि महिला सदस्यहरुलाइ प्राथिमकतामा राखेर यस संस्थाले ” नारी बचत खाता ” काे संचालन गरेकाे छ । महिला सदस्यहरुकाे आर्थिक पहुँच वृद्धि गरि महिलाहरुलाइ वित्तिय रुपमा सबल र सक्षम बनाउनु संस्थाकाे मुख्य उद्धेश्य हाे । यस खाताकाे विशेषताहरु निम्न अनुसार रहेकाे छ ।
- याे खाता न्युनतम रु १०० बाट सुरु गर्न सकिने ।
- दैनिक माैज्दातकाे आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
- जुनसुकै बेला जतिसुकै रकम बचत राख्न र झिक्न सकिने ।
- निशुल्क भुक्तानि पुर्जा चेक उपलब्ध गराइने।
- उत्कृष्ट बचत सम्मान कार्यक्रममा सहभागि गराइने ।
- उच्चतम ९ प्रतिशत ब्याज प्रदान गरिने ।