बचत सेवा

नारी बचत खाता

” बचत गर्ने  महिला  अरुभन्दा पहिला ”

विशेष गरि महिला सदस्यहरुलाइ प्राथिमकतामा राखेर यस संस्थाले ” नारी बचत खाता ”  काे संचालन गरेकाे छ । महिला सदस्यहरुकाे आर्थिक पहुँच वृद्धि  गरि महिलाहरुलाइ वित्तिय रुपमा सबल र सक्षम बनाउनु संस्थाकाे मुख्य उद्धेश्य हाे । यस खाताकाे विशेषताहरु निम्‍न अनुसार रहेकाे छ ।

  • याे खाता न्युनतम रु १०० बाट सुरु गर्न सकिने ।
  • दैनिक माैज्दातकाे आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
  • जुनसुकै बेला जतिसुकै रकम बचत राख्‍न र झिक्न सकिने ।
  • निशुल्क भुक्तानि पुर्जा चेक उपलब्ध गराइने।
  • उत्कृष्ट बचत सम्मान कार्यक्रममा सहभागि गराइने ।
  •  उच्चतम ९ प्रतिशत ब्याज प्रदान गरिने ।
अन्य सेवा