हरितालिका तिजकाे अबसरमा तिज गित प्रतियाेगिता कार्यक्रम सम्पन्न
नारिहरुकाे महान पर्व हरितालिका तिजकाे अबसरमा यस स्वस्तिक बचत तथा ऋण सहकारीकाे आयाेजनामा तिज गित प्रतियाेगिता कार्यक्रम सम्पन्न भएकाे छ । साविक मैदि गाविस वडा स्तरमा रहेकाे स्वास्थ्य आमा समुह र अन्य महिला समुहहरुकाे सहभागिता हुने गरि आयाेजना गरिएकाे उक्त कार्यक्रममा ५ वटा आमा समुहहरुकाे सक्रिय सहभागिता रहेकाे थियाे । उक्त प्रतियाेगितामा देविस्थान आमा समुह प्रथम ‚फुलबारि आमा समुह द्धितिय ‚ लाकुरीबाेट आमा समुह तृतिय र सयपत्रि आमा समुहले सान्त्वना स्थान हासिल गर्न सफल भएकाे थियाे ।







