बाल दिवसकाे उपलक्ष्यमा विद्यालय स्तरिय बक्तत्वकला प्रतियाेगिता सम्पन्न ।

श्री संंस्कृत तथा साधारण मा वि काे  आयाेजना र स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि काे आर्थिक सहयाेगमा मिती २०८० साल भदाै २९ गतेकाे दिन ५९ औँ राष्टि्य बाल दिवसकाे उपलक्ष्यमा साविक मैदी गा वि स मा संचालित माध्यमिक विद्यालय स्तरिय बक्तत्वकला प्रतियाेगिता सम्पन्न  भएकाे छ । ‌ग्रामिण क्षेत्र विकासमा सहकारीकाे भुमिका विषयक शिर्षकमा आयाेजना भएकाे उत्त कार्यक्रममा शमिभन्ज्याङ्ग उमावि , श्री ठुलाेचाैर मावि , अमराबति मावि र संस्कृत तथा साधारण मावि गरि ४ वटा विद्यालयबाट ८ जना छात्र छात्राकाे सहभागिता भएकाे थियाे । उत्त कार्यक्रममा गापा अध्यक्ष श्री यामनाथ दनै ज्युकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

अन्य