स्वस्तिकले ल्यायो सदस्यका लागी फोन-पे भुक्तानी सेवा
यस स्वस्तिक साकोसको सदस्यहरुको सुबिधाको लागि फोन पे भुक्तानी सेवा ल्यायको छ | अब यस स्वस्तिक साकोसको सदस्यहरुले फोन-पे मार्फत आफ्नो मासिक बचत तथा ऋणको व्याज, किस्ता तिर्न सक्नुहुनेछ। काम बिशेषले घर भन्दा पर हुनुहुन्छ र संस्थामा आउन समय पाइराख्नु भएको छैन भने अनिवार्य फोन-पे मार्फत कारोवार गर्न सकिन्छ । साथै सुरक्षित तरिकाबाट नियमित बचत तथा मासिक बुझाउनु पर्ने सावाँ तथा ब्याज समय मै भुक्तानी गरीदिनुहोला । तपाईहरुले तिर्नुपर्ने हिसाब् तपाईंको दायित्व हो त्यसैले यस प्रती सजग हुदै सहयोग गरीदिनुहुन अनुरोध छ !
भुक्तानी गर्नको लागि तलको QR -Code Scan गर्नुहोला ।







