स्वस्तिक साकाेस र मैदि स्वास्थ्य चाैकिकाे सहकार्यमा डे‌‍‍‍‍‌न्गु राेग नियन्त्रण तथा सरसफाइ कार्यक्रम सम्पन्न ।

मिति २०८० साल  श्राबण ३२ गतेका दिन मैदि स्वास्थ्य चाैकि र स्वस्तिक बचत तथा ऋण सहकारि संस्था लि काे सहकार्यमा १ दिने डेंगु राेग नियन्त्रण सम्बन्धि  सचेतनामुलक साथै सार्वजनिक स्थलहरुमा सरसफाइ कार्यक्रम सम्पन्न गरियाे ।

अन्य